news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
जेष्ठ १६ - विरगंज नगरमा रहेका सुधार गृहहरुले जेष्ठ १३ गते मंगलबार देखि शुरु गरिएको सहायता अभियानमा “मानव सेवा” मुल नारा सहित नेतृत्व गरिएको यस सहायता अभियान निरन्तर आज पनि संचालनमा रहेको छ ।
Read more: विरगंज नगरमा रहेका सुधार गृहहरुद्वारा सहायता अभियान आज चौथो दिन
१५ जेठ, जनकपुरधाम । जनकपुरधामका पत्रकार वीरेन्द्र रमण कोरोना निकाे भएर बिहीबार डिस्चार्ज भएका छन् ।
Read more: जनकपुरका संक्रमित पत्रकार कोरोना निकाे भएर घर फर्किए
वीरगंज जेष्ठ १५ । राष्ट्रिय दलित पत्रकार संघ, पर्साले रूकुमपश्चिम नरसंहारमा संलग्नलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेकाे छ ।
Read more: नरसंहारमा संलग्नलाई तत्काल पक्राउ गरी कारवाही गर्न राष्ट्रिय दलित पत्रकार संघको माग
वीरगंज जेष्ठ १५ - पर्सा जिल्लामा रहेको वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्षुमन्वा स्थित रहेको सार्बजनिक जग्गा नृसिंह मठको जग्गामा कालिका कन्सट्रक्सनले पिच पकाउने मेशिन बाट निशकेको धुवाले त्यहाको स्थानियहरुको स्वास्थ संग खेलवाड गर्दे अाएको छ।
Read more: कालिका कन्सट्रक्सनद्वारा स्थानीयको स्वास्थमाथि खेलवाड - युवा नेता साह
काठमाडौँ जेष्ठ १५— नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार सय ४२ पुगेको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको जानकारी दिएका हुन् ।
Read more: थप १५६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १०४२ पुग्यो
बिरगंज जेष्ठ १२ - पर्सा जिल्लामा रहेका पुर्नस्थापना केन्द्रहरुको सक्रियतामा निशुल्क भोजन शिविर आज दोस्रो दिन पनि सञ्चालन गरिएको छ ।
Read more: बिरगंजको बसपार्कमा दोस्रो दिन अलपत्र परेकाहरुलाई खाना वितरण
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५