news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
बिरगंज जेष्ठ २० - बीरगंजमा व्यापारी द्वारा पसल खोल्नकोलागि सडकमा उत्रिएको ले यस आन्दोलन प्रति आम आदमी पार्टी नेपालको नेत्री मधु माया यादवले पूर्ण रुपमा समर्थन गरेकी छिन ।
Read more: ब्यापारीले पसल खोल्नु पर्ने मागमा आम आदमी पार्टी नेपालको समर्थन
वीरगञ्ज १९ जेठ । आज वीरगञ्जका व्यवसायीहरु लकडाउन खोल्नु पर्ने माग गर्दै सडकमा निकलियेका छन् । लकडाउनका कारण व्यपार व्यसाय पूर्णरुपले चौपट भएपछी आवश्यक सुरक्षा सावधानी सामाजिक दुरी कायम गर्दै बजार सञ्चालन गर्न माग राख्दै व्यवसायीहरु सडकमा उत्रिएका हुन् ।
Read more: बिरगंजमा आवश्यक सुरक्षा सावधानी उपनाउँदै बजार सञ्चालन गर्न माग
बिरगंज जेष्ठ १९ - आज बिरगंज जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयमा रुकुम र रुपेन्देही घटनाका दोषीलाई कार्यवाही सम्बन्धमा रास्ट्रिय दलित पत्रकार संघ पर्सा द्वारा ज्ञापन पत्र बुझाइएको छ।
जेष्ठ १८ : वीरगन्जमा संचालित आस्था नेपाल पुर्नस्थापना केन्द्रले सडकका कुकुरलाई संरक्षण गर्न खाना खुवाउने अभियान सुरु गरेको छ ।
Read more: बिरगंजका सडक पेटीमा रहेका भुखा कुकुरहरुलाई खाना खुवाउदै आस्था नेपाल
१८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
Read more: आज एकदिनमा १६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित १५६७ पुगे
वीरगञ्ज, जेठ १७ – पर्सामा थप ५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
Read more: पर्सामा थपिए ५ नयाँ कोरोना सङ्क्रमित, भारतका विभिन्न स्थानबाट आएका थिए
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५