news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
२४ असार, काठमाडौं । बुधबार नेपालमा कोरोना भाइरसका २ सय ५५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।
बिरगंज अषाढ २२- स्वच्छ बिरगंज एब सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज बिरगंज नेसनल टेडिङ्ग अगाडिको बर्षौ देखि जाम नाली सफाइ नभएको काम आज सफा गरियो।
Read more: स्वच्छ बिरगंज एब सामुदाय प्रहरी साझेदारीद्वारा बर्षौ देखि फोहर नाली सफाइ
बारा असाढ २१ - परवानीपुर् ५ को मूल सडक बर्षाका कारण हिडनलाएक न हुदा युवाहरु सडक मै धान रोपेर मन्त्रि तथा प्रतिनिधिहरुलाई ध्यान आकर्सन गरेका छन् ।
Read more: परवानीपुर् को सडकमै युवाहरु द्वारा धान रोपी बिरोध गरे
२० असार, काठमाडौं । उपत्यकाको ढलमा कोभिड १९ को भाइरस फेला परेको छ । उपत्यकाभित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ को भाइरस फेला परेको हो।
वीरगञ्ज २० असार । प्रतिनिधिसभा सदस्य प्रदीप यादवले आफनो सेवा सुबिधाको रकम बाट वीरगञ्ज-रक्सौललाई जोड्ने मितेरी पुल मर्मत गराएका छन् ।पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य यादवले सांसद् वापत पाउँने तलब भत्ताको रकम प्रयोग गरि सिमावर्ती भारतीय शहर रक्शौललाई जोड्ने वीरगञ्ज रक्सौल मितेरी पुलको मर्मत सम्भार गराएका हुन् ।
सांसद् यादवले भारत तथा तेस्रो मुलुकबाट स्थल मार्ग हुँदै नेपाल प्रवेश गर्ने मुख्य नाकाको रुपमा प्रयोग हुने र नेपालको मुख्य प्रवेशद्वारा समेत मानिने वीरगञ्ज-रक्सौल नाकाको मितेरी पूल जिर्ण हुँदा यात्रु र मालवाहक गाडीलाई सास्ती खेप्नु परेको थियो ।
यादवले जिर्ण हुँदै गएको पूलको मर्मत सम्भार गर्न स्थानीय सरकार अग्रसर नदेखिएपछी आफुले त्यसको जिम्मेवारी उठाउँनु परेको बताए । उनले जर्जरमा परेको खाल्डोले कुनै समय पनि मानवीय क्षति हुने खालको दुर्घटना हुने सम्भावना रहेकोले पूल मार्फतका लागि आफुले कदम उठाएको बताए ।
सांसद् यादवले देशलाई सबै भन्दा बढी कर तिर्न भन्सार नाकाको अवस्थाबारे सरकारले देखाएको उदासिनताका कारण आफु दु:खि भएको बताउँदै संसद्बाट यस समस्याका बारे आवाज उठाउँने समेत जानकारी दिए । नेपाल तथा भारत दुबै देशका सुरक्षाकर्मीहरुको उपस्थितीमा मर्मत सम्भारको कामहरु गराइएको सांसद यादवका स्वकिय सचिव निखिल वर्णवालले जनाए ।
असार २०, वीरगञ्ज । वीरगञ्ज–पथलैया व्यापारिक मार्गमा चार ओटा आकाशे पुल निर्माण गरिने भएको छ । व्यापारिक मार्गमा ढुवानी र सवारीको चाप बढ्दै गएपछि आकाशे पुल बनाइन लागिएको हो ।
Read more: वीरगञ्ज–पथलैया व्यापारिक मार्गमा ४ ओटा आकाशे पुल निर्माण हुँदै
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५