news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

बिरगंज अषाढ २५ -  मिति २०७७।०३।२५ गते राती अ.१२:३० बजेको समयमा गैर कानुनि किसिमले विभिन्न सामानहरु नेपालबाट भारत तर्फ तथा भारतबाट नेपालतर्फ ओसार पसार

२५ असार,काठमाडौं । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् ।

च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।

२५ असार, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीले करिब एक दर्जन घर बगाएको छ । कम्तिमा १६ जना मानिस वेपत्ता छन् । हाइड्रोपावरमा पनि बाढीले ठूलो क्षति पुर्याएको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्ज्वल महर्जनले जम्बु र भोटेकोशी गाउँपालिकामा क्षति भएको खबर आएकाले टोली परिचालन गरिएको बताए ।

पर्सा अषाढ २४ - नेपालमै बजेट फ्रिज हुने डरले आसरे बिकाश तिब्रगतिमा चल्दै छ। सोहि क्रममा बिन्दबासनी गाउपलिकाको बहुअर्वा देखि सानो झौवा जाने बाटोका बीचमा एक आपको रुखमा चौतारा बनाउदा दुइ नम्बरको इँटा, तिलाबे पुलको बालुवा, र कम सिमेन्ट प्रयोग गरि सो चौतारा बनाउदा दुइ दिनमै फुटेको देखिन्छ।


राम कुमार पाण्डे
बारा असाढ २४ - कन्टेनर र मोटर साइकल ठोकिदा एक को मृत्यु । आज रा १ प् ३७१२ को मोटर साइकल हेटौडा जादा रौतहटका धर्मेन्द्र कुमार सहनीले बिपरित दिसा बाट आइरहेको ना ४ ख ५०९२ को कन्टेनरमा ठोकिदा सोहि ठाउमा सहनीको मृत्यु भएको छ। घटना पथलैया नजिक आधाभारमा भएको हो भने हाल कन्टेनर चालक र गाडी अमलेखगंज प्रहरी चौकीको नियन्त्रणमा रहेको छ।

२४ असार, काठमाडौं । बुधबार नेपालमा कोरोना भाइरसका २ सय ५५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514486
Today
Yesterday
This Week
Last Week
This Month
All days
640
573
3852
1501303
14841
1514486

Your IP: 216.73.216.145
2025-05-25 23:33

Facebook Live Feed