news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

वीरगञ्ज १० असार । एमसीसीको बिरोधमा सत्तारूढ दल नेकपाको भातृ संगठन अनेरास्ववियूले  हिजो  वीरगंजमा खबरदारी कार्यक्रम सम्पन्न गरेको छ ।

वीरगञ्ज ८ असार: सामाजिक संस्था समाज परिवर्तन नेपाल र वडा प्रहरी कार्यालय श्रीपुरकाे समन्वयमा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएकाे छ ।

कलैया ८ असार। हिन्दू परिषद नेपाल जिल्ला कार्य समिति बाराले आज कलैयामा बिरोध प्रदर्शन गरेको छ।

वीरगञ्ज ५ असार । यस बर्षको चौथो विन्दु पाण्डे स्मृति महिला पत्रकारीता पुरस्कार प्रतिक दैनिक /रेडियो वीरगञ्जकी विमला गुप्तालाई प्रदान गर्न लागिएकाे छ ।

वीरगञ्ज ७ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्रि अजय कुमार चौरसियाले नेकपा सरकारले प्रस्ताव गरेको नागरिकता संशोधन विधयेकले विदेशी बुहारीलाई दुःख दिने नियतले ल्याएको बताएका छन् ।

५ असार, पोखरा ।गण्डकी प्रदेशमा थप ३२ जना कोरोना संक्रमित थपिएका छन् ।बागलुङमा १०, तनहुँमा १७ र पर्वतमा पाँचजना कोरोना संक्रमित थपिएका हुन् ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1522580
Today
Yesterday
This Week
Last Week
This Month
All days
4
165
169
1509570
8010
1522580

Your IP: 216.73.216.44
2025-06-09 01:03

Facebook Live Feed