news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

बिरगंज असाढ - १९ आज दारी ग्यांग अफ बिरगंज द्वारा कोभिड १९ कोरोना भाइरस बाट बचन पावर हाउस चोकमा मस्क र सेनिटाइजर वितरण गरेका छन्। नेपाल सरकारले जनताको हित सोची केहि लक् डाउन खुकुलो गरेका छन्।

वीरगञ्ज १८ असार । बारामा चट्याङ लागेर मृत्यु भएका पिडितहरुको परिवारका लागि प्रदेश सरकारले जनही १ लाख उपलब्ध गराउँने भएको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रि जितेन्द्र सोनलले प्रदेश सरकार मार्फत बारामा चट्याङ् लागेर मृत्यु भएका व्यक्तिहरुको परिवारलाई १ लाख राहत उपलब्ध गराइने बताए ।

रंजित चौरसिया,बीरगंज १७ असार।
सरकार कोरोनाको नाममा मठ-मन्दिर बन्द गरी सनातन धर्म समाप्त पार्न सुनियोजित चलखेल गरी रहेको हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले आरोप लगाएका छन।

वीरगञ्ज १५ असार । नागरिकता विद्येयकको विरुद्धमा वीरगञ्जमा सोमवार नागरिक समाजले धर्ना दिएको छ ।

वीरगंज असाढ १५ । लायन्स क्लब अफ वीरगंजकाे अध्यक्षमा श्याम गुप्ता चयन भएका छन् ।

वीरगञ्ज १२ असार । नेपाल विद्यार्थी संगठन ९नेविसंघ० पर्साले चीनको विरोधमा प्रदर्शन गरेको छ । शुक्रबार दिउँसो वीरगंजमा नेविसंघले नेपाली भूमि मिचेको भन्दै चीनको विरोधमा प्रदर्शन प्रदर्शन गरेको हो ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514473
Today
Yesterday
This Week
Last Week
This Month
All days
627
573
3839
1501303
14828
1514473

Your IP: 216.73.216.14
2025-05-25 22:57

Facebook Live Feed