news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
९ साउन, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।
Read more: वीरगञ्जमा कोरोना संक्रमित ८५ वर्षीया वृद्धाको मृत्यु
वीरगञ्ज अषाढ ८ – पर्साका चिकित्सकहरुले समुदायस्तरमा कोरोना भाइरस देखिएपछि आकस्मिक बाहेकका अन्य सेवा बन्द गर्न अस्पतालहरुलाई आग्रह गरेका छन् ।नेपाल चिकित्सक संघ नारायणी शाखा विरगञ्जले विहिबार विज्ञप्ती जारी गर्दै सबै अस्पताल, मेडिकल कलेज, नर्सिङ होम, निजी क्लिनिक लगायतका स्वास्थ्य संस्थाहरुलाई शुक्रबारबाट लागु हुनेगरी आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न आग्रह गरेको हो।
Read more: आकस्मिक बाहेकका अन्य सेवा बन्द गर्न अस्पतालहरुलाई आग्रह
८ साउन, काठमाडौं । बिहीबार नेपालमा १ सय ४७ जनामा कोरोना संक्रमण भएको छ ।
Read more: थप १४७ जनामा कोरोना संक्रमण, वीरगञ्जमा १ जनाको मृत्यु
वीरगञ्ज ७ श्रावन । कोरोना भाइरस सङ्क्रमण (कोभिड-१९) देखिएका एक वृद्धको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको छ ।महोत्तरी गाउँपालिका-३ का ६० वर्षीय व्यक्तिको ज्यान गएको हो ।
Read more: महोत्तरी : कोरोना भाइरसका कारण एक वृद्धको ज्यान गयो
७ साउन, काठमाडौं । बुधबार थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।
वीरगञ्ज ७ श्रावन । पर्सामा थप ९ व्यक्तिमा कोरोना संक्रमणको पुष्टि पुष्टि भएको छ । विभिन्न स्थानबाट नेपाल फर्केका व्यक्तिहरुको स्वाब परिक्षण गर्दा थप ९ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५