news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
जलेश्वर सर्राफ
बिरगंज श्रावन १७
•के बिरगंजको नुन खाने काठमाडौं सरकार नमक हराम भएकै हो त!!!
वीरगञ्ज १७ श्रावन । वीरगञ्जमा थप एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवा घर भएकी ५० वर्षीय महिलामा मृत्युपछि कोरोना कोरोना पुष्टि भएको हो ।नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्याय अनुसार नारायणी वयोधा अस्पताल उपचाररत महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो ।
Read more: वीरगञ्जमा थप एक ५० वर्षीय महिलाको कोरोनाबाट मृत्यु
वीरगञ्ज १६ श्रावन । पर्सामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएकपछि बाराका बढी भिडभाड हुने स्थान तोकेर अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।पछिल्लो समय बारामा समेत दैनिक संक्रमितको संख्या बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय बाराले स्थान निर्धारण गरेर आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
Read more: बारामा आईतबारदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी
१५ साउन, जनकपुरधाम । पछिल्लो समय प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बुधबारसम्मको तथ्यांकलाई हेर्ने हो भने यस प्रदेशमा ३६१ महिलासहित ४ हजार ५ सय ४४ जना संक्रमित देखिएका छन् । संक्रमितमध्ये १२ जनाको मृत्युसमेत भएको छ ।
Read more: प्रदेश २ मा फेरि लकडाउनको माग, कोरोना संक्रमितमध्ये २० प्रतिशतमा लक्षण देखिन थाल्यो
वीरगञ्ज १६ श्रावन । वीरगञ्जमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो हफ्तादेखि वीरगञ्जस्थित नारायणी अस्पतालको मातहातमा रहेको गण्डक अस्थायी कोभिड हस्पिटलमा उपचाररत ५६ वर्षीय पुरुषको सङ्क्रमणबाट मृत्यु भएको हो ।
Read more: जगदम्बा इन्टरप्राइजेजका सीईओको कोरोना सङ्क्रमणबाट मृत्यु,
१३ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५