news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
वीरगञ्ज १७ भदौं । पर्सामा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । साउन सुरुवाट भएदेखि बढ्दै गएको कोरोना सङ्क्रमित थपिने क्रम पछिल्लो समयमा आएर घटेको छ ।
भाद्र १६ / केहिदिनदेखि रुकेको भुकतनीहरु मन्त्रि सोनलको पहलका कारण सिरहाको उपभोक्ता बीच खुसियाली छाएको समाचार प्राप्त भएको छ ।
वीरगञ्ज १३ भदौ । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल नेतृत्वको टोलीले महोतरीको जलेश्वर अस्पतालको निरिक्षण गरेको छ ।
वीरगञ्ज ११ भदौं । प्रहरीको यातनाका कारण एक युवकको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा अभियोग लागि पक्राउ परेर हिरासतमा रहेका रौतहटका एक युवकको प्रहरीले अत्याधिक यातना दिएको कारण मृत्यु भएको हो ।
Read more: मुख्य दोषीलाई जोगाउन यातना दिएका कारण विजयको ज्यान गयो
बिरगंज भाद्र १३ - बन्दाबन्दिका कारण बिरगंजमा गरिब असहायेहरुलाई खान समस्या हुदै जादा स्वतन्त्र समाज नेपाल द्वारा तेस्रो दिन पनि १५० पॉकेट खाना गरिब असहाय निमुखा जनतालाई निशुल्क खाना खुवाएका छन् ।
Read more: युवाहरु सहारा बन्द, स्वतन्त्र समाज नेपाल द्वारा तेस्रो दिन गरिबहरुमा निशुल्क खाना वितरण
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५