news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
वीरगञ्ज ८ भदौँ । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएका छन् ।
वीरगञ्ज ८ भदौँ । कोरोना विरुद्धको प्रभावकारी औषधी रेम्डेशिभिर कालोबजारी गरेको आशंका नारायणी अस्पतालका चिकित्सक पक्राउ परेका छन् ।
रेम्डेशिभिर उपलब्ध गराईदिने भन्दै बिरामीका परिवारजनसँग चर्को शुल्क असुलेका चिकित्सक डा.ताहिर अंसारी पक्राउ परेका हुन् ।
Read more: रेम्डेशिभिर कालोबजारी गरेको आशंकामा नारायणी अस्पतालका चिकित्सक पक्राउ
काठमाडौं २ भदौ । पछिल्लो २४ घण्टामा १०१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नेपालमा ९ माघ, २०७६ मा कोरोना संक्रमण भेटिएपछि एकैदिनमा पहिचान भएको यो सबैभन्दा धेरै संक्रमित हो ।
Read more: एकै दिन १०१६ जनामा कोरोना संक्रमण पुष्टि,थप ७ जनाको मृत्यु
बिरगंज श्रावन ३२ - जिल्ला प्रशासन कार्यालय पर्साले कडाइका साथ् सेना परिचालन गरेका छन्। भाद्र १३ गते बिहान ५ बजे सम्मको लागि आज सुचना जारि गर्दै जानकारी गराएका छन्।
Read more: बिरगंजमा भद्रा १३ गते सम्म निषेधाज्ञा कडाइ का साथ् जारी सेना परिचालन
वीरगञ्ज १ भदौं । पर्सामा थप ९२ जनामा संक्रमणको पुष्टि भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका र सखुवाप्रसौनी गाउँपालिकाकागरी थप ९२ जनामा संक्रमणको पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।
Read more: आज सोमबार पर्सामा थप ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि
बारा श्रवान ३२ । बारामा कोनोना संक्रमणको दर दिनानुदिन बढेपछी अनिश्चितकालका लागी निषेधाज्ञा जारी गरिएको छ ।आम नागरिकको जीवनरक्षा तथा रोगका संक्रमणलाई नियन्त्रण गर्न भन्दै जिल्ला कोभिड समन्वय समितीको वैठकले सोमबार बिहान ५ बजेदेखी लागु हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
Read more: बारामा अनिश्चित्कालिन निषेधाज्ञा, घरबाहिर निसकन न पाउने
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५