news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

३१ श्रावण/ जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाले काठमाडौं उपत्यकामा कोभिड १९ को संक्रमण बढ्दै गईरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि केही नियमित नागरिक दैनिकिहरुमा निशेषसहितको व्यवस्था जारीभएको जानकारी गराउनुभएको छ ।

वीरगञ्ज २७ श्रावन । पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

वीरगञ्ज २७ श्रावन / नेपाली कांग्रेसले बिभाग विस्तारमा राज्य प्रशासन बिभागमा अशोक कुमार गुप्ता लाई मनोनयन गरेको छ ।

वीरगञ्ज २६ श्रावन । पर्सामा २२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोशालाले सोमबार सार्वजनिक गरेको विवरण अनुसार ६ महिलासहित २२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् ।


वीरगञ्ज २७ श्रावन / नेपाली कांग्रेसले उद्योग व्यपार विभागको उपप्रमुखमा संबिधानसभा सदस्य एवम् उद्योगी अनिल रुंगटालाई मनोनयन गरेको छ ।

वीरगञ्ज २५ श्रावन । पर्सामा ७४ जना कोरोना थपिएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको पछिल्लो परिक्षण अनुसार बाराका ३ जना र सर्लाहीका एक जना गरी पर्सामा थप ७४ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514338
Today
Yesterday
This Week
Last Week
This Month
All days
492
573
3704
1501303
14693
1514338

Your IP: 216.73.216.48
2025-05-25 18:18

Facebook Live Feed