news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

११ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको हो ।

११ साउन, रौतहट । रौतहटको राजदेवी नगरपालिकाका एकजना वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जानका लागि पीसीआर परीक्षण गराएका राजदेवी नगरपालिका वडाध्यक्षमा संक्रमण देखिएको हो ।

 

वीरगंज श्रावण ११ : कोभिड १९ संक्रमणबाट एक जना व्यापारीको मृत्यु भएको छ। वीरगंजको आर्दशनगरका ६५ वर्षीय बृद्धमा शनिवार साँझ वीरगंज हेल्थ केयर हस्पिटलको कोभिड युनिटमा आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई गण्डक अस्पतालमा शनिवार राति साढे ७ बजे भर्ना गरिएको थियो।

वीरगञ्ज ९ श्रावन । वीरगञ्जमा शनिबारबाट अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले शनिबार बिहान ५ बजेदेखि वीरगञ्ज महानगरमा मात्र निषेधाज्ञा जारी गरेको हो ।

वीरगञ्ज १० श्रावन । पर्सामा शुक्रबार साँझ फेरि ९ जनामा कोरोनाको संक्रमणको पुष्टि भएको छ । शुक्रबार साँझ मृत्यु भए पश्चात कोरोना पुष्टि भएकी १७ वर्षीय युवतीसहित ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

वीरगन्ज,९ साउन – जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना महामारी नियन्त्रणका लागि भन्दै भोलि बिहान ५ बजे देखि निश्चित कालका लागि निषेधाज्ञा जारी गरेको छ ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514469
Today
Yesterday
This Week
Last Week
This Month
All days
623
573
3835
1501303
14824
1514469

Your IP: 216.73.216.48
2025-05-25 22:38

Facebook Live Feed