news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
वीरगञ्ज २५ श्रावन । उपचारको आभावमा विरामीहरुको मृत्यु भएको भन्दै वीरगञ्जका स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन् । वीरगञ्जका स्थानीयहरुले निषेधाज्ञालाई तोडेर नारायणी अस्पताल अगाडी चर्को नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
Read more: उपचारको माग गर्दै वीरगञ्जमा प्रदर्शन, डाक्टरको गाडीमा छती
वीरगन्ज श्रावण २४— जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साले नेसनल मेडिकल कलेजलाई कोभिड-१९ अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
Read more: नेशनल मेडिकल कलेजलाई कोरोना अस्पताल बनाउने निर्णय
बीरगंन २४ साउन बीरगंजमा उपचार नपाएर २० वर्षिया महिलाको ज्यान गएको छ । बीरगंज महानगरपालिका वडा नं २ छपकैया निवासी २० वर्षिय बिष्णु लामालाई उपचारकालागि कुनै पनि अस्पतालले भर्ना लिन नमान्दा ज्यान गएको हो ।
वीरगञ्ज २२ श्रावन । नारायणी अस्पतालको मातहातमा रहेको अस्थायी कोभिड अस्पताल गण्डकको आइसोलेसनमा उपचार गराई रहेका एक वृद्धको मृत्यु भएको छ ।
Read more: वीरगञ्जको कोरोना अस्पतालमा उपचाररत ५६ वर्षीय वृद्धको मृत्यु, रिपोर्ट आउँन बाकी
२२ श्रावन/ बिहीवार नेपालमा कोरोनाभाइरसका कारण पाँच जनाको मृत्यू भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार अपराह्ण दिएको छ।
बीरगंज २० साउनसानो पाइला नामको गैर सरकारी समाजिक संस्थाले बीरगंजमा ४० बेडको आइसोलेशन संचालनमा ल्याएको छ । स्थानीय प्रशासनसंगको सबन्वयमा आइसोलेशन संचालनमा ल्याएको संस्थाका कार्यकारी प्रमुख कन्चन झाले बताउनु भयो ।
बीरगंजको कलवार धर्मशालामा आइसोलेशन वार्ड निर्माण गरिएको हो । बिश्वस्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड अनुसारको आइसोलेशन केन्द्र निर्माण गरिएको हो ।
Read more: सानो पाइलाको पहलमा ४० बेडको आइसोलेशन केन्द्र निर्माण फ्रन्टलाइनमा लड्नेहरुलाई राखिने
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५