news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
वीरगञ्ज २२ भदौं । निषेधाज्ञाको समयमापनि गैरकानुनी तरिकाबाट लुकिछिपी भारतबाट अबैद तरिकाले मान्छे ओसारपोसार गरिरहेको अवस्थामा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ ।
Read more: भारतीय मान्छे लाइ पर्सामा भित्र्याउनखोजी रहेको दुइजना मोटर साइकल सहित पक्राउ
२२ भदौ, काठमाडौं । विभिन्न युट्युब च्यानलका अन्तरवार्तामा कोरोना संक्रमणबाट मृत्युको व्यक्तिको अंग निकालिने गरेको अभिव्यक्ति दिने एक व्यक्ति पक्राउ परेका छन् ।
आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बु पक्राउ परेका हुन् ।
Read more: कोरोनाबाट मृत्यु भएकाको अंग निकालिन्छ भनेर अभिव्यक्ति दिने व्यक्ति पक्राउ
१९ भदौ, चितवन । चितवनमा कोरोना संक्रमित बिरामीको प्लाज्मा थेरापी विधीबाट उपचार शुरु गरिएको छ ।
भरतपुरस्थित चितवन मेडिकल कलेजले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ११ की ५२ वर्षीया कोरोना संक्रमित महिलामा प्लाज्मा थेरापी विधीबाट उपचार सुरू गरेको हो ।
वीरगञ्ज १८ भदौं । पर्साको सदरमुकाम वीरगञ्जमा लागेको निषेधाज्ञा भदौं २५ गतेसम्म लम्बिने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले बिहिबार दिउँसो एउटा सूचना जारी गर्दै आज राति १२ बजेसम्म लगाइएको निषेधाज्ञालाई लम्ब्याएर भदौं २५ गते १२ बजे रातिसम्म गर्न जनाएको छ ।
Read more: वीरगञ्जमा निषेधाज्ञा २५ गतेसम्म लम्बियो, आलो-पालो गरेर पसल खुल्ने
वीरगञ्ज १९ भदौं । पर्सा र बारामा थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा हिजो भएको परिक्षणको नतिजा गएराति आउँदा पर्सामा २६ र बारामा १९ जनागरी थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
Read more: पर्सा र बारामा प्रहरी र बैंकरसहित थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि
१६ भदौं, वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणमा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साका ६९ जना, बाराका २४ जना र रौतहटका १७ जनामा संक्रमण पुष्टि भएको हो ।
Read more: वीरगञ्जमा ५ सय ७६ जनाको स्वाब नमुना परीक्षण गर्दागरिएको परीक्षणमा ११० जनामा कोरोना पुष्टि
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५