news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
कार्तिक ०१ -अखिल नेपाल पिछडावर्ग (OBC) महासंघ पर्साको आयोजना खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरगंज १३ स्थित राधेमाई मन्दिरको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ५ महिला सहित ६३ जनाले रक्तदान गरेका थिए ।
Read more: ओ बि सी आयोजनामा भएको रक्तदान कार्यक्रम ५ महिला सहित ६३ जना द्वोरा रक्तदान
अमरेश कुमार पाण्डे
कार्तिक ०१ बारा- देवताल गाउँ पालिकामा १० बेड को होस्पिटल बन्ने पक्का भएको छ।
Read more: देवताल गाउँ पालिकामा १० बेड को होस्पिटल बन्ने पक्का
१ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ४३८ नमुना परीक्षण गर्दा ११६० महिला र २००७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
Read more: ३१६७ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १७४६ जना
अमरेश कुमार पाण्डे,
आश्विन २८ - बारा, सुवर्ण गाउँ पालिका का ३ जाना शिक्षकहरुको बिदाइ कार्यक्रम सम्पन्न भएको छ।
वीरगञ्ज ३० असोज । चाडपर्व मनाउन आउने परिवारका सदस्यहरुको नामावली आउनुभन्दा अगाडी नै नजिकैको प्रहरी युनिटमा बुझाउन जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ ।
Read more: वीरगञ्जमा दशैँको मेला र बलि निषेध, भिडभाड नगर्न जिल्ला प्रशासनको आग्रह
अमरेश कुमार पाण्डे,
बारा असोज २५, देवताल गाउँ पालिका को, जसपा गा,पा, सभापति रामअसिष महतोको सासु अामाको श्रधान्जली सभा कार्यक्रम सम्पान् भएको छ।
Read more: देवताल गाउँ पालिकामा श्रधान्जली सभा कार्यक्रम सम्पान्
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५