news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
बिरगंज मङ्सिर ९ - बिरगंज महानगर पालिका स्थित मुर्लि १२ लाइ ग्रीन सिटि बनाउने घोषणा गरेका छन्।
Read more: मुर्ली १२ मा ग्रीन बती जडान गर्दै ग्रीन सिटि बनाउने नेता महमुद द्वारा घोषणा
बिरगंज मङ्सिर ९ - समाज सेवा समिति मुर्ली द्वारा वडा न १२ मा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
Read more: समाज सेवा समिति मुर्ली द्वारा सरसफाइ कार्यक्रम सम्पन्न
बिरगंज ८ मंसिर -ब्रीटानिया नेपाल प्रा.लि लिपनी बिर्ता बिरगंजमा कार्यरत मजदुर आन्दोलित भएका छन् । ब्यवस्थापन पक्षले ज्यादती गरेको भन्दै स्थायी मजदुर निस्कासन गरेपछि केहीबेर बिरगंज पथलैया सडकखण्ड अवरुद्ध गर्दै नाराबाजि गरेका थिए।
अमरेस कुमार पाण्डे।
बारा कार्तिक २६ - देवताल गाउँ पालिका स्थित वडा नं ४ अन्तर्गतमा ७० बर्षिय माथिका
देवताल गापा वाडा अध्यक्ष मिश्रिलाल सहनि को अध्यक्षता मा उमेर का बृद्ध लाइ आज कम्बल र दोसाला ओढाई सम्मान गरि कार्यक्रम सम्पन्न गरिएको छ ।
Read more: देवताल गा पामा ७० बर्ष माथि जेष्ठनागरिकलाइ सम्मान गरियो
अमरेश कुमार पाण्डे।
बारा मंसिर ३- बारा को सबैभन्दा कानुन मा हिडने देवताल गाउँ पालिका हिन्दू धर्मावलम्बी हरू को महान पर्व छठ को चहलपहल बढेको छ
Read more: देवताल गाउँ पालिका मा राति को ९ बजे सम्म बृद्ध भाता बितरण
अमरेस कुमार पाण्डे
बारा कार्तिक २५- बिजया दशमी दिपावली तथा छठ पर्वको शुभ कामना अदान प्रदान कार्यक्रम सम्प्पन भएको छ।
Read more: ससपा पार्टीले शुभ कामना अदान प्रदान कार्यक्रम सम्प्पन गरेका छन्
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५