news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
बारा मङ्सिर २७ - मधेसी पत्रकार समाज नेपाल बाराको जिल्ला कार्य समितिमा अमरेश कुमार पाण्डे चयेन भएका छन् ।
२७ मंसिर, काठमाडौं । भारतको उत्तर क्षेत्रका किसानहरुले लामो समयदेखि राजधानी दिल्लीलाई आफ्नो विरोध प्रदर्शन गर्ने स्थल बनाएका छन् । भारतले ल्याएको नयाँ कृषि कानुनको विरोधमा उनीहरुले निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् ।
२७ मंसिर, काठमाडौं । भारतको उत्तर क्षेत्रका किसानहरुले लामो समयदेखि राजधानी दिल्लीलाई आफ्नो विरोध प्रदर्शन गर्ने स्थल बनाएका छन् । भारतले ल्याएको नयाँ कृषि कानुनको विरोधमा उनीहरुले निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् ।
२५ मंसिर, काठमाडौं । सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारी अध्ययन समितिले सरकारलाई सिफारिस गरेको छ । हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको थियो ।
Read more: हप्तामा दुई दिन निजि तथा सरकारी कार्यालयमा सार्वजनिक बिदा दिन अध्ययन समितिको सिफारिस
२६ मंसिर, जनकपुरधाम । कोरोना भाइरसको कहरकाबीच बिभिन्न धार्मिक गतिविधि हुन नसकेको जानकी मन्दिरमा यस पटकको विवाह पञ्चमी पनि प्रभावित हुने भएको छ ।
Read more: यस वर्ष विवाह पञ्चमीमा विधिमात्रै पुर्याइने, अयोध्याबाट जन्ती नआउने
श्रीभगवान साह
मङ्सिर २१ -ब्रीटानिया नेपाल प्रा.लि लिपनी बिर्ता बिरगंजमा कार्यरत १२ जाना स्थायी मजदुरहरू लाइ बिसकासन गरेका कारण केहिदिन देखि मजदुरहरु आन्दोलितमा रहेका छन्।
Read more: ब्रीटानिया नेपाल प्रा.लिका कर्मचारीका आन्दोलनमा सांसद यादवको एकबद्धता
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५