news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
वीरगञ्ज ८ पुष । केपी शर्मा ओली नेतृत्वको नकेपा सरकारले गरेको प्रतिनिधिसभा विघटन विरुद्ध जनता समाजवादी पार्टी नेपाल पर्साले वीरगञ्जमा विरोध प्रदर्शन गरेको छ ।
Read more: वीरगञ्जमा जसपाको प्रदर्शन, निर्णय खारेज नभएसम्म आन्दोलन न रोकिने
काठमाडौं, ८ पुस । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ आज हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा भंग गरी आगामी बैशाख २७ र २७ गते मध्यावधि निर्वाचन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरेकी थिइन् ।
५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।
अमरेस कुमार पाण्डेय
बारा मंसिर २९- नेपाली कांग्रेस देश भर प्रदशन जारी रहेको छ। लोकतान्त्रिक संविधान को भावना र मर्म अनुसार सरकार अघि बढ्नुको साटो सरकार अधिनायकवादी एवम् जनबिरोधी कृयाकलापहरूमा अग्रसर मुल्य बृद्धि आकाशिएको, जनता माथि कर थपिदै काम भएको
Read more: बारा कलैयामा काग्रेसको बिरोध प्रदर्शन यस्तो देखियो भिड
३ पुष । उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको हो । अदालतले लक्ष्मण थारूलाई पनि जन्मकैदको सजाय सुनाएको छ ।
Read more: टीकापुर घटनाका दोषी रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जन्मकैद
२८ मंसिर, काठमाडौं । सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै आइतबारदेखि उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिन थालेका छन् । उनीहरूले गत वर्षको पुस १६ गते भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।
Read more: सरकारले गरेको बाचा पुरा नभएको भन्दै उखु किसानले माइतीघरबाट थाले आन्दोलन
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५