news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
अमरेस कुमार पाण्डे,
मङ्सिर २१ गते- नेपाल युवा सचेतना केन्द्र बाराको आयोजनामा शुक्रवार बाराको आदर्श कोतवालमा बृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
अमरेस कुमार पाण्डे।
कार्तिक १६ बारा- भारत बाट बिभिन्न किसिमका तसकरि हुदै आएको थियो।
Read more: सुवर्ण गाउँ पालिकामा प्रहरीले गरेको डिउटीमा हस्तक्षेप
वीरगञ्ज १३ कात्तिक । मुकेश चौरसियाको हत्यामा मुख्य योजनाकार भनिएका पूर्व संविधानसभा सदस्य एवम् नेकपाका नेता राजकुमार गुप्ता विरुद्ध मुद्दा दर्ता भएको छ ।
वीरगंज, कार्तिक १२
वीरगंजमा अल्पत्र रहेका एक ब्यक्तिलाई उदार गरीएको छ । वीरगंजको घरिअर्वा पोखरीको छेउमा लडिरहेको अवस्थामा अल्पत्र र घाउको ब्यथाले छट्पटी रहेको ब्यक्तिलाई डा. दिपक चौरसियाले उदार गरेका छन् ।
अमरेश कुमार पाण्डे
बारा कार्तिक १३- बारा प्रहरी विरुद्ध जनता समाज पार्टीले आज प्रदर्सन गरेको छ। बारा को सदरमुकाम कलैया मा जनता समाजबादी पार्टीका नेता कार्यकर्ता ले प्रहरी बिरुध्द नारा बाजि गरेको हो।
Read more: बारा गोली कान्ड जसपा द्वारा सदरमुकाम कलैयामा प्रदर्शन
कात्तिक ९- नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्साको विन्दवासिनी गाउँपालिका सचिव तथा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।
Read more: पर्सामा नेकपा नेता मुकेश चौरसियाको हत्या प्रकरणः प्रचण्डद्वारा दोषीमाथि कारबाहीको माग
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५