news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

वीरगञ्ज १३ असोज । वीरगञ्जस्थति नारायणी अस्पतालमा गएराति गरिएको पिसिआर परिक्षणमा एक जना बैंकरसहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

११ असोज, बनेपा । काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरस महामारीको संक्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन् ।

बिरगंज अस्विन ९ -अखिल नेपाल पिछडावर्ग (OBC) महासंघद्वारा फुड बैकको राहत बितरण कार्य १८औं दिन पनि जारी रहेको छ। वीरगन्ज महानगरपालिकाको विभिन्न वडामा अतिविपन्न परीवारलाई शुक्रबार अखिल नेपाल पिछडावर्ग (OBC) महासंघ पर्साद्वारा राहत वितरण गरेको छ ।

वीरगञ्ज ९ असोज । वीरगञ्जस्थित नारायणी अस्पतालमा बिहीबार राति गरिएको परिक्षणको रिपोर्ट अनुसार पर्साका ११ र बाराका ४ जनागरी जम्मा १५ जनामा संक्रमणको पुष्टि भएको छ ।

वीरगञ्ज ९ असोज । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा न. २ बेल्वामा एक जनाले आत्महत्या गरेका छन् ।

८ असोज, काठमाडौं । पछिल्ला दिनमा लाइन जाने क्रम बढेपछि ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा यसबारे छलफल भएको  छ । नेपाल विद्युत प्राधिरकणबाट कुलमान घिसिङको बर्हिगमनापछि उपभोक्ताले लाइन जाने क्रम बढेको भन्दै सरकारको तीव्र आलोचना गरिरहेका छन् ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514256
Today
Yesterday
This Week
Last Week
This Month
All days
410
573
3622
1501303
14611
1514256

Your IP: 216.73.216.20
2025-05-25 16:34

Facebook Live Feed