news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
१६ फागुन, काठमाडौं । साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु घर भइ रुपन्देही बस्दै आएका १८ वर्षीय प्रज्वल पोखरेल छन् ।
वीरगञ्ज ७ फाल्गुन— प्रदेश २ सरकारले पारित गरेको दलित सशक्तिकरण ऐन कार्यान्वयनका अवस्था, चुनौती र अवसर विषयक जिल्लास्तरिय अन्तरक्रिया कार्यक्रम आज वीरगञ्जमा सम्पन्न भएको छ ।
Read more: वीरगञ्जमा दलित सशक्तिकरण ऐन कार्यान्वयनका अवस्था, चुनौती र अवसर विषयक अन्तरक्रिया
७ फागुन, काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् ।
३० माघ, वीरगञ्ज । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् ।
Read more: भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, सशस्त्र प्रहरी घाइते
३० माघ, काठमाडौं । सरकारले २३ फागुनदेखि आम सार्वसाधारणलाई कोरोना खोप दिने तयारी गरेको छ ।
Read more: ५५ वर्षमाथिका नागरिकलाई फागुन २३ देखि कोरोना खोप दिने तयारी
वीरगञ्ज माघ २८- दिप हेल्थ क्लिनिक र जय नेपाल प्याथोलोजी सेन्टरको आयोजनामा वीरगञ्जमा बृहत स्वास्थ्य शिविर आयोजना हुनलागेको छ ।
Read more: घडिअर्वा पोखरीमा फाल्गुन १ गते वृहत स्वास्थ्य शिविर हुँदै, १८ विशेषज्ञ चिकित्सक आउँने
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५