news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

– दिपक चौरसिया

वीरगन्ज (पर्सा), ६ चैत । कोरोना संक्रमणको बखत खटेका वीरगन्ज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले जोखिम भत्ताको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । ‘जोखिम भत्ता चाहियो, कोभिड – १९ मा काम गर्ने को ? भत्ता खाने को ?’ लगायतका नारायुक्त प्लेकार्ड सहित चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

५ चैत, काठमाडौं । प्रदेश नम्बर २ का ८ जिल्लामा विद्युत प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता भएको छ ।

बुटवल चैत्र ४ । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम महाधिवेशन बुटवलमा सम्पन्न हुनुको दिन आइतबार देशैभरका पत्रकारहरुले आ–आफ्नो जिल्लामा यहाँबाट थोरै भएपनि सकारात्मक सन्देश लिएर गएका छन् भने बुटवल नगरी नजिकै पर्ने एउटा मनोरम पार्कको आकर्षण पनि मानसपटलमा सल्बलाउँदै फर्किएका छन् ।

२३ फागुन, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

२६ फागुन, वीरगञ्ज । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको कलैया उपमहानगरपालिका-२३ का ३८ वर्षीय जयराम राउत कुर्मीलाई पक्राउ गरेको हो ।

२१ फाल्गुन- अब नेपाली राजनीति नयाँ ढंगले अघि बढ्ने अनुमान गरिएको छ । सर्वाेच्चको फैसलाले १३ दिनभित्र संसद् बैठक बोलाएर संसदीय गतिविधि सञ्चालन गर्नुपर्ने परमादेश दिएको छ ।अदालतको फैसलापछि राजनीतिमा एकाएक सरगर्मी बढेर गएको छ ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513947
Today
Yesterday
This Week
Last Week
This Month
All days
101
573
3313
1501303
14302
1513947

Your IP: 216.73.216.123
2025-05-25 05:12

Facebook Live Feed