news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
वीरगञ्ज १४ श्रावन । पर्साको वीरगञ्जमा थप ३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पिसिआर ल्याबमा विभिन्न व्यक्तिहरुको पछिल्लो समय स्वाबको परिक्षण गर्दा थप ३४ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
Read more: पर्सामा प्रहरी, सेना, कैदीबन्दी र स्वास्थ्यकर्मीसहित थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि
१३ साउन, काठमाडौं । मंगलबार नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।
५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
१३ साउन, वीरगञ्ज । संक्रमितको संख्या बढेर व्यवस्थापनमा समस्या देखिएको पर्सा र बारामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार राति १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
Read more: पर्सा र बारामा २ चिकित्सकसहित १५ जनामा कोरोना संक्रमित
वीरगञ्ज १२ श्रावन । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा आइतबार बिहान मृत्यु भएका एक वृद्धसहित पर्सामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Read more: पर्सामा ७ स्वास्थ्यकर्मीसँगै थप १९ जनामा कोरोना सङ्क्रमणको पुष्टि
१२ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।
Read more: बारा फेटा ३ का ६० वर्षीय पुरुष कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या ४८ पुग्यो
११ साउन, विराटनगर । विराटनगरमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको स्थानीय प्रशासनले निष्कर्ष निकालेको छ । विराटनगर महानगरपालिकाभित्र बुधबारयता ११ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित चार जनाको ट्राभल हिस्ट्री र संक्रमण स्रोत भेटिएको छैन ।
Read more: विराटनगरमा पनि समुदायस्तरमा कोरोना पस्यो संक्रमित व्यक्ति विराटनगर बजार डुले
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५