news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

६  साउन, काठमाडौं । सोमबार दिनभर परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले देशभरका विभिन्न राजमार्ग, सहायक राजमार्ग, पुल, रणनीतिक सडक र ग्रामीण सडकहरुमा ठूलो क्षति पुर्‍याएको छ । सडक विभागका अनुसार विभिन्न खोला र नदीमा बनेका विभिन्न पुलहरुमा क्षति पुगेको छ ।

५ साउन, काठमाडौं । निरन्तरको वर्षाका कारण पहिरो खस्दा राजधानी काठमाडौं जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग दर्जनौं ठाउँमा अवरुद्ध भएको छ ।

धादिङ र चितवन जिल्लामा राजमार्गमा खसेको पहिरोका कारण गाडी गुडेका छैनन् । चितवनबाट आउने गाडी मुग्लिन नारायणगढ सडक खण्डको चार किलोमा रोकिएका छन् ।

बीरगन्ज ३ साउन । हिजोदेखि हराएका नेशनल हेल्थ केयरका लेखापाल संजय चौधरी आज गण्डक नहरमा मृत फेला परेका छन् । चौधरीको लास गण्डक चौकदेखि पश्चिमस्थित सुपर ग्याँस नजिकै नहरमा तैरिरहेको अवस्थामा आज फेला परेको हो । आज बिहान स्थानीयले नहरमा लास तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

२  श्रावण - छिपमहरमाई गाउँपालका–३ जयमंगलापुरमा एक जना करिब ४५ वर्ष उमेर भएकी महिलालाई कपाल मुण्डन गरेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । घटनामा पीडक आरोपीको रुपमा सोही ठाउँ बस्ने ५५ वर्षीय मुनीलाल साह कानु, ४० वर्षीय राजदेव ठाकुर, ३५ वर्षीया इन्दुदेवी र ३२ वर्षीया सन्ध्यादेवी गरी चारजना पक्राउ परेका हुन । 

बिरगंज श्रावन ३ - आज पर्सा जिल्लामा आम आदमी पार्टी नेपालको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ।

बिरगंज श्रावन २ - वीरगञ्जमा शुक्रबार २ युवतीसहित थप ३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । 

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514496
Today
Yesterday
This Week
Last Week
This Month
All days
8
642
650
1505634
14851
1514496

Your IP: 216.73.216.150
2025-05-26 00:27

Facebook Live Feed