news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

वीरगञ्ज ३१ जेठ । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सासहितको संविधान संशोधन विधेयक पारित भएको खुशीयालीमा वीरगंजमा दीप प्रज्वलन गरिएको छ ।

वीरगञ्ज ३१ जेठ । वीरगञ्जमा शनिबार सरकारको विरोधमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनको बारेमा पूर्व सूचना पाएको प्रहरीले घण्टाघर लगायतका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर प्रदर्शनमा हस्ताक्षेप गरेको हो ।

बिरगंज , जेष्ठ ३१ गते शनिबार - बिश्व रक्तदान दिवसको अवसर पारेर युवा वचन सस्थाले रक्तदानको आयोजना गरेको थियो ।

वीरगञ्ज जेष्ठ ३० – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाममा सरकार असफल भएको भन्दै शुक्रबार पनि वीरगञ्जमा सरकार विरोधी प्रदर्शन भएको छ ।

वीरगञ्ज ३० जेठ । पुर्व साम्सद एवं नेपाली कांग्रेसका नेता अनिल रुङटाको पहलमा सुरक्षित मातृत्व स्वास्थ्य महासंघ नेपाल नामक संस्थाबाट पर्साका ५ बर्थिङ सेन्टर वीरगञ्ज महानगरका नारायणी होस्पिटल, बगही प्राथमिक उपचार केन्द्र, पर्सा गढी नगरपालिकाको बगेस्वरी, बगवाना बिर्थिङ सेन्टर, बहुदरमाइ नगरपालिकाको बिश्रामपुर प्राथमिक उपचार केन्द्र गरि ५ बर्थिङ सेन्टरमा करिब प्रति दश हजार गरि करिब ५० हजारको पि.सि.आर किट पुर्व साम्सदबाट उक्त बर्थिङ सेन्टरका स्वस्थ्य प्रतिनिधीलाइ बितरण गरियो छ ।

 

बिरगंज जेठ २९- कोरोना नियन्त्रण तथा रोकथामका नाममा सरकारले लापरवाही गरेको तथा राज्य कोषको दुरुपयोग भएको भन्दै देशका विभिन्न स्थानमा जस्तै बिहीबार वीरगन्जका पनि प्रदर्शन भएको छ ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1524672
Today
Yesterday
This Week
Last Week
This Month
All days
7
399
2261
1509570
10102
1524672

Your IP: 216.73.216.194
2025-06-11 02:41

Facebook Live Feed