news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
बीरगञ्ज १४ जेष्ठ । रक्सौल नाकामा अलपत्र नेपालीहरुलाई वीरगञ्ज ल्याउने क्रम सुरु भएको छ । वीरगञ्जसँग सिमाना जोडिएको भारतको रक्सौलस्थित क्वारेन्टाइनमा लामो समयदेखि बस्दै आएका नेपालीहरुलाई वीरगञ्ज भित्र्याउने क्रम सुरु भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
Read more: भारतको रक्सौल नाकाबाट बीरगञ्ज ४ सय भन्दा बढी नेपालीहरु आए - फोटो फिचर
वीरगञ्ज जेष्ठ १४ : पर्सा जिल्लामा रहेका पुर्नस्थापना केन्द्रहरुको सक्रियतामा निशुल्क भोजन शिविर सञ्चालन भईरहेको छ ।
Read more: वीरगञ्जस्थित बसपार्कमा अलपत्र परेकाहरूका लागि निशुल्क भाेजन शिविर
१३ जेठ, बारा । बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत छन् ।
१२ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बल अस्पतालबाट १ जना संक्रमित डिस्चार्ज भएका छन् ।
वीरगञ्ज, जेठ १२ – वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख (मेयर) विजयकुमार सरावगीले वीरगञ्जस्थित नारायणी असपतालको जनरल सेवा ७२ घण्टा भित्र सुरु हुने जनाएका छन् ।
Read more: नारायणी अस्पताललाइ ७२ घण्टामा जेनरल सेवा हुन्छ - मेयर सरावगी
काठमाण्डौ जेठ १०- काठमाण्डौ उपत्यकासहित केही पहाडी जिल्लाको मौसम अहिले आंशिक बदली भएको छ ।
Read more: चक्रवातपछि फेरि पश्चिमी वायुको प्रभाव, धेरै ठाउँमा वर्षाको सम्भावना
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५