news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
जेष्ठ ९- सरकारले आह्वान गरेको लकडाउन र कोरोना भाइरसका कारण व्यवसाय धराशायी भएको भन्दै ड्राईभिङ्ग स्कुल संघ नेपालले सरकारको ध्यानाकर्षण गराएको छ ।
Read more: व्यवसाय जोगाउन र मजदुरलाई बचाउन सरकारको ध्यानाकर्षण
८ जेठ, झापा । अघिल्लो सातासम्म कचनकवल गाउँपालिकामा न कोरोना संक्रमित थिए, न क्वारेन्टाइनमा बस्नेहरु । तर, जब भारतमा रेल्वे सेवा सुरु भयो, सीमा जोडिएको यो गाउँपालिकामा घर फर्किने मजदुरहरु आउन थाले ।
जेेेठ ८ वीरगंज _ पर्साबाट संचालित रेडियो संचालकहरुको बैठकले रेडियो संचालनमा स्थानीय प्रशासनले असहयोग गरेको भन्दै साँचो बुझाउने निर्णय गरेका छन् । रेडियो संचालनका लागि आवश्य पर्ने जनशक्ति आवतजावतमा स्थानीय प्रशासनले रोक लगाउँदा रेडियो प्रशारणमा नै समस्या परेको भन्दै रेडियोको साँचो बुझाउने निर्णय गरेका हुन् ।
Read more: रेडियो संचालनमा स्थानीय प्रशासनले असहयोग गरेको भन्दै साँचो बुझाउने
वीरगञ्ज, जेठ ५ – बैशाख ३० गते देखि पर्सामा लगाइएको निषेधाज्ञा भोलिबाट अन्त्य हुँदै छ । पर्साको स्थानिय प्रशासनले विभिन्न सरोकारवाला निकायसँग सोमबार गरेको बैठकले विभिन्न निर्णयहरु गर्दै मंगलबारबाट निषेधाज्ञा अन्त्य गर्दै लकडाउनमा थप कडाई गर्ने जनाएको छ ।
Read more: वीरगञ्जमा बजार बिहान साढे ८ बजे सम्म मात्र खुल्ने
बीरगंज ७ जेठ – बिश्वभर फैलिएको नोबेल कोरोना भाइरस अर्थात कोभिड -१९ को महामरीबाट बाच्नको निमित सरकारले नेपाल अधिराज्य भरी गरेको लकडाउनको अज ५८ औ दिन पूरा भएको छ l
५ जेठ, नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
थप विवरण केहीबेरमा
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५