news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

वीरगञ्ज, बैशाख २९ – पत्रकार माथि पर्सा प्रहरीको दुव्र्यवहार बढ्दै गएपछि पर्साका पत्रकारहरु आन्दोलित भएका छन् ।

वीरगञ्ज, बैशाख २७ – वीरगञ्जस्थति नारायणी अस्पतालमा पुन: जनरल सेवा सञ्चालन हुने भएकाे छ । वीरगञ्जको बहुवारीस्थित गण्डक अस्पताललाई कोभिड अस्पतालमा परिणत गरेर नारायणी अस्पतालको जनरल सेवा सुरु गर्ने लागिएको हो ।

मोरङ वैशाख २८— कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा रहेका थप दुई जना कोरोना संक्रमित निको भएर आइतबार घर फर्केका छन् । भोजपुरको हतुवागढी गाउँपालिका ६ लाङ्खाका २६ वर्षीय उपेन्द्र राई र झापाको बाह्रदशी गाउँपालिकाका ४० वर्षीय मजाहिर आलम कोरोनामुक्त भएका हुन् ।

२६ वैशाख, काठमाडौं । कोभिड-१९ (नोवेल कोरोना भाइरस) सम्बन्धी औषधिको क्लिनिकल ट्रायलमा नेपालले पनि सहभागिता जनाउने भएको छ ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514369
Today
Yesterday
This Week
Last Week
This Month
All days
523
573
3735
1501303
14724
1514369

Your IP: 216.73.216.209
2025-05-25 19:28

Facebook Live Feed