news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
महोत्तरी, २२ वैशाख:
महोत्तरीमा अज्ञात कारणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । भंगहा नगरपालिका ७ हरकपुरका थप एकजनाको आइतबार मृत्यु भएसँगै मृतकको संख्या १२ पुगेको हो ।
काठमाडौं २२ बैशाख । नेपालमा आइतबार एकैदिन १६ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्यमन्त्रालयका अनुसार नेपालगञ्जमा १५ र वीरगन्जमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
वीरगन्ज २२ बैशाख । महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै आज बिहान ११ भारतीय मुस्लिम पक्राउ परेका छन् । जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पक्राउ गरिएको वडाध्यक्ष बलिराम रायले बताउनुभयो ।
वीरगञ्ज २१ वैशाख । वीरगञ्जको नारायणी अस्पतालमा सामान्य रोगको उपचार सुरु गर्न माग गर्दै नेपाली कांग्रेसले प्रदर्शन गरेको छ । हाल यो अस्पताल कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन भएकाले यहाँबाट सर्वसाधारणले पाइरहेको अन्य सेवा बन्द गरिएको छ ।
वीरगंज, २१ बैशाख ।
पर्सा जिल्लाका सम्पुर्ण राष्ट्रिय दलका अध्यक्ष र नगरप्रमुखले प्रजिअ मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् ।
वीरगञ्ज, बैशाख २० – लेभल २ कारोना अस्पताल घोषणा भएपछि नारायणी अस्पतालबाट प्रदान हुने अन्य जनरल सेवा ठप्प छ । नारायणीबाट प्रदान हुने सेवा सरकारी दर र सहुलियतमा प्रदान गर्ने जिम्मेवारी नेशनल मेडिकल कलेजलाई दिइएको छ ।
Read more: बिरगंजको नारायणीलाई जनरल अस्पताल बनाउन चिकित्सक संघको माग
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५