हेटौँडा, २३ जेठ । विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ ।
Read more: नेपालले बनाएकाे कोरोनाविरुद्धकाे खोपमा विश्व स्वास्थ्य संगठनको चासो