news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
वीरगञ्ज, चैत्र १७ – वीरगञ्ज रक्सौल मितेरी पुलमा अलपत्र परेका भारतीय नागरिकलाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट राष्ट्रिय युवा संघ नेपाल, पर्साले तयारी खाद्यान्न वितरण गरेको छ ।
बिरगंज चैत्र १७ - बिरगंज महानगरपालिकाको सहयोगमा वीरगंज बसपार्कमा अलपत्र परेका चालक, सहचालकसमेत केही यात्रुलाई तीन दिन देखी दुबै छाक खानाको ब्यवस्था गरिएको छ ।
Read more: बिरगंज बसपार्कमा अलपत्रपरेका लाइ महानगरको सहयोग खाना खुवाउदै
काठमाडौँ चैत्र १६— भारत या तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बस्न नमान्ने र लकडाउनका बेला कामै नपरी सडकमा लखरलखर हिँड्नेलाई सरकारले कडा कारबाही गर्ने भएको छ ।
Read more: अबको लकडाउन झन् कडा, बाहिर निस्कनेलाई ६ महिनासम्म कैद हुन सक्ने
काडमाण्डौ चैत १६– सरकारले ‘लकडाउन’लाई थप गर्ने तयारी गरेको छ । मङ्गलबार बिहान ६ बजेसम्मका लागि घोषणा गरिएको ‘लकडाउन’ सरकारले अझै केही दिन लम्ब्याउने तयारी गरेको हो ।
बिरगंज चैत्र १६ - जिल्ला प्रशासन कार्यालय पर्साले एक सुचना प्रकासित गर्दै स्थानीय तहका वडाहरुमा भारत तथा अन्य मुलुकहरु बाट १४ दिन अगाडी भित्रिएको सम्पूर्णको बिवरण दुइ दिनमा पर्सा जिल्लाका सबै स्थानीय तहहरुले पत्र बमोजिमको विवरण तयार गरी यथाशिघ्रपठाउन अनुरोध गरेका छन् । This email address is being protected from spambots. You need JavaScript enabled to view it. मा पठाउनु पर्ने
वीरगंज १४ चैत्र। विश्वस्तरमा महामारी बनेको कोरोन भाइरस अर्थात कोभिड-१९ लाई जित्न अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी र डाक्टरको शुरक्षाको ग्यारेण्टि गर्न प्रतिनिधिसभा सदस्य प्रदीप यादवले माग गरेका छन् ।
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५