news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

बिरगंज चैत्र ११ -  बिस्व ब्यापी कोरोना को कहर कारण आज बिहानै ६ बजे देखि नेपाल सरकारले लक् डाउन गरेको हो ।

१० चैत, काठमाडौ. । सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ ।

१० चैत, काठमाडौं । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया विद्यार्थीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

शंकास्पद करिब ६ सय जनामा परीक्षण गर्दा एक जनाको रिर्पोट ‘पोजेटिभ’ देखिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार जानकारी दिए ।

p

वीरगञ्ज चैत्र १० – विश्वत्रसित कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि बजारमा मास्क अभावलाई मध्यनजर गर्दै महमुद अन्सारीले मास्क मुरली बगैचा र वडा न ८ पानीटंकीमा १५० मास्क वितरण गरेको छ ।

वीरगञ्ज चैत्र १० – विश्वत्रसित कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि बजारमा मास्क अभावलाई मध्यनजर गर्दै वडा न ८ पानीटंकीमा वडा न ८ का वडाअध्यक्ष राज किसोर गुप्ता द्वारा निशुल्क मासक र सेनिटाइजर वितरण गरेका छन् ।

बिरगंज चैत्र ९ -बिरगंजका युवा नेता महमुद अन्सारी अनुसार चुनावमा बिभीन्न पार्टीका नेताहरुले भेस्ट, मासु पैसा बाडे अहिले कोरोनको महामारी मा कहा हराए जनता सुरक्षाको लागि खोइ कुनै पहल भन्ने कुरा गुनासो गरे ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513958
Today
Yesterday
This Week
Last Week
This Month
All days
112
573
3324
1501303
14313
1513958

Your IP: 216.73.216.55
2025-05-25 05:39

Facebook Live Feed