news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal
बिरगंज चैत्र १४ - एन आई सी एसिया बैंकले आफ्नो ग्राहकहरु लाई सेवा सुविधा दिने उद्देश्यको साथमा ग्राहक सहायताकेन्द्र संचालनमा ल्याएको छ ।
Read more: एन आइ सी एसिया बैकले प्रदेस २ मा ५ स्थानमा फोनबाटैे सहायता केन्द्र संचालन - मोबाइल न सहित
१४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।
वीरगन्ज १३ चैत । वीरगन्जमा ग्लोब्सको कालाबजारी गर्ने एक औषधि पसलमा स्थानीय प्रशासनले बिहीबार छापा मारेर २० हजार रुपैयाँ जरिवाना तिराएको छ ।
Read more: घण्टाघर छेउमै रहेको कालाबाजरी गर्ने सुरेश मेकिडल हलमा प्रशासनको छापा, २० हजार जरिवाना
वीरगन्ज ११ चैत । लक डाउन भएसँगै वीरगन्जमा व्यापारीले आलु, प्याज र हरियो तरकारीको भाउ तेब्बरले बढाएका छन् ।
Read more: वीरगंजमा लक डाउनपछि तरकारीको भाउ तेब्बर, प्रशासन मौन कालाबजारीयाहरु मौका छोप्दै
वीरगन्ज चैत्र १२ : लकडाउन उल्लंघन गरेर नेपालका विभिन्न शहरबाट मालवाहक लरीको खाली कन्टेनरमा लुकेर वीरगन्ज आएका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Read more: बिरगंजमा कन्टेनरमा लुकेर आएका ५२ यात्रु चालक सहित पक्राउ
११ चैत, चितवन । कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउन उल्लंघन गर्ने १० जना चितवनबाट पक्राउ परेका छन् ।
प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
राम कुमार पाण्डे
फोटो सिद्धार्थ कुमार बादल
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)
जि प्र का पर्सा द्न २२०/०६५