news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

काठमाडौँ  फाल्गुन १२-शुक्रबार राति नेकपाले ललितपुरको नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालय अगाडि लक्षित गरी प्रेस कुकुर बम पड्काउँदा १ जनाको मृत्यु भएको थियो भने, दुई जना घाइते भएकाथिए।

बीरगंज, 12  फागुन
पर्सा जिल्लामा नक्कली शिक्षक नियुक्ति प्रक्रियाको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिन शुरु गरेको छ ।

स्रोतका अनुसार अख्तियारका कर्मचारीहरुले हिजोदेखि सबै स्थानीय तहमा छानबिन शुरु गरेको बुझिएको छ । स्थानीय तह गठनपछि जिल्ला शिक्ष्ाँ कार्यालयका विनी तथा सम्बन्धित विद्यालयका प्रअहरुले नक्कली कागजात तयार पारी पर्सामा लगभग ३५ जना शिक्षकको नियुक्ति गरेको बुझिएको छ ।

वीरगन्ज १० फागुन । राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख राजन बिसीले चोरीको गाडीमा नक्कली नम्बर प्लेट राखेर चढ्दै आएका छन् । राजस्व कार्यालयमा बुझाइएका चोरीका तीनवटा गाडी केही अघिसम्म एउटै नम्बर प्लेट राखेर चलाउने गरिएको थियो ।

काठमाडौं ०८ फागुन: एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षा शास्त्र संकायका सहायक डीन बबालाल साहलाई विद्यार्थीले मोसो दलेका छन्। 

अनेरास्ववियु र अखिल (क्रान्तिकारी) का कार्यकर्ताले बुधबार साहलाई उनकै कार्यकक्षमा मोसो दलेका हुन्। पूर्वएमाले निकट अनेराश्ववियुकी उपाध्यक्ष सुनिता बरालका अनुसार साहले  दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि आक्रोशित विद्यार्थीले मोसो दलेका हुन्। 

१० फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘आयुक्त’ राजनारायण पाठकको ७८ लाख घुस प्रकरणमा माओवादीपछि राजपाका नेता-कार्यकर्ताहरु पनि तानिएका छन् ।

बिरगंज फागुन ७ - बिरगंज स्थित अलखियामठ को पार्टी प्लेसमा जोर  जोरले डिजे स्पिकर बजाउदा अलखिया मठ वरिपरि कोलाहल बढेका कारण स्थानीय बासि तथा बाहिर बाट आएका बिरामीहरुलाई असर परिरहेको जन गुनासो रहेको छ / डिजे अधिक साउनड बजाउन बिरगंजमा प्रतिबन्ध लगाउदा पनि कुनै निकाय बाट अनुगमन तथा रोक लागाउन न सकेको देखिन्छ /  

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513246
Today
Yesterday
This Week
Last Week
This Month
All days
311
253
2612
1501303
13601
1513246

Your IP: 216.73.216.23
2025-05-23 23:02

Facebook Live Feed