news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

वीरगंज, चैत्र ६ – वीरगंज वडा नं. ८ स्थित पानीटंकी टोल विकास उपभोक्ता समित द्वारा होली मिलन समारोह कार्यक्रम आज सम्पन्न भएको छ । यस कार्यक्रममा अध्यक्ष संजय श्रीवास्तवले सम्पूर्ण सदस्यहरुलाई अबिर लागाई एक अर्कामा शुभकामना आदान प्रदान गरेका छन भन्ने यस कार्यक्रममा उपाध्यक्ष रामाधार सोनार, सचिव गोपाल बहादुर हडा, कोषाध्यक्ष निलोतम मानन्धर र सल्लाहकार डा. आशोक दास, दिपक शाक्य, ईन्दबहादुर कटुवालको उपस्थिती रहेको थियो ।


यसै गरि वीरगंजको नगवा वडा नं. १६ मा नगवा सम्पूृर्ण बासीको आयोजना होली मिलन समारोह तथा सांस्कृतिक कार्यक्रको आयोजना भएको थियो । जसमा नगवाका वडा अध्यक्ष तथा सम्पूर्ण जन समुदाय लगायत संघ संस्थाहरुको उपस्थिती रहेको थियो ।
यसमा होली झल्काउने लोक गित र नृत्य प्रस्तुती भएको थियो ।

जनकपुर चैत १ । दुई दिनदेखि मधेस भ्रमणको क्रममा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुर हुँदै सर्लाहीको मलंगवास्थित दूर्गा मन्दिर र जानकी मन्दिरमा पुजापाठ गरिसके पछि आज बल्ल बोलेका छन् ।

शुक्रबार जानकी मन्दिरमा पूजापाठ गरिसकेपछि पूर्व राजा शाहले मधेशलाई तराई भन्न आग्रह गरेका छन् ।  मधेशको अवस्था कस्तो लाग्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा पूर्वराजा शाहले भने– ‘मधेश होइन तराई भन्नुस् ।’

काठमाडौँ ३० फागुन-  : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर देशभर देखिएको छ । कडा सुरक्षा गरिएको संघीय राजधानी काठमाडौँमा बन्दको आंशिक प्रभाव परे पनि देशका अधिकांश भागमा बन्दले यातायात र बजार ठप्प भएका छन् । 

वीरगन्ज २९ फागुन  फागुन । संघिय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले पर्सा जिल्लाको विकाशका निम्ति पहिलो प्राथमिक्तामा राखेर आफुले काम गरीरहेको बताउनु भएको छ ।

जनकपुर ३० फागुन- मधेशका अधिकांश ठूला नेताको गृहजिल्ला रहेको सर्लाही जिल्लामा आज ‘राजा आउ, देश बचाऊ ।’ ‘हाम्रो राजा, हाम्रो देश, प्राण भन्दा प्यारो छ’ भनि नारा घन्किरहँदा धेरैको मनमा कुरा उठिरहेको होला कठै मधेश ।

चितवन, फागुन २८ – चितवनको विप्लव समूहका नेताहरु सरकारले दलमाथि प्रतिबन्ध लगाउन अगाडिनै सोमबारबाट भूमिगत भएका छन् ।अनुसार सोमबारबाट नै उनीहरुको सबै मोबाइल नम्बरहरु अफ गरिएको हो ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513245
Today
Yesterday
This Week
Last Week
This Month
All days
310
253
2611
1501303
13600
1513245

Your IP: 216.73.216.209
2025-05-23 22:57

Facebook Live Feed