news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

काठमााडौँ १६ फागुन– टेकुस्थित काठमाडौँ प्रहरी परिसरमा राजीनामा हातमा लिएका एक प्रहरी जवान भन्दै थिए, ‘संगठनमा भन्दा त ट्याक्सी चलाएर राम्रोसँग परिवार धान्न सक्छु ।’

चालकको दरबन्दीमा कार्यरत उनले जागीर छाड्ने योजनाअनुसार नयाँ ट्याक्सी किनेको सुनाए । अन्य दरबन्दीमा भएका जवानले थोरै मात्र बिदा पाउने र २४ सै घण्टा तम्तयार रहनुपर्ने बाध्यता रहेको गुनासो उनको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुवास गोतामेले लेखेका छन् । 

बीरगंज १५ फागुन प्रदेश नं.२ मा रहेका बाराको विश्रामपूर गाउँपालिका अन्तरगत पर्ने वडा नं.२ बैरिनियामा विकासको कार्यमा सोहि गाउँपालिका का मेयर अमिरीलाल पालले सडक र जिर्ण अवसथामा रहेका विद्यालयहरुको निर्माण कार्य तिब्र गतीमा भईरहेको मेयर पालले बताएका छन् । 

१५ फागुन, काठमाडौं । सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ भने आधा झण्डा झुकाइनेछ ।

वीरगन्ज  १४ फागुन : भारत-पाकिस्तानको सीमा क्षेत्रमा विवाद चर्किएपछि भारतसँग खुला सीमा रहेको पर्सामा सुरक्षा सतर्कता बढाइएको छ। 

भारत-पाकिस्तानको विवादित क्षेत्र काश्मिरमा गत फेब्रुअरी १४ तारिखमा भएको आतंकवादी हमलामा भारतका ४० भन्दा बढी सुरक्षाकर्मी मारिएका थिए। त्यसको जवाफमा भारतीय सेनाले मंगलबार पाकिस्तानी भूमिमा बम खसालेपछि विवाद चर्किएको हो। 

वीरगन्ज १५ फागुन । वीरगन्जमा बुधबार दिउँसो चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।अर्की एक महिला गम्भीर घाइते भएकी छन्। मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका-२० हरपतगन्जकी ३० वर्षीया रुआफजा खातुन रहेकी छन्।

वीरगंज, फागुन १४ – भारतको पुलवामा बमकाण्ड विरुद्धमा राष्ट्रिय जनता पार्टी नेपालका भ्रातृ संगठनहरुले विशाल विरोध प्रदर्शन गरेका छन् ।

वीरगंजमा मंगलबार राजपानिकट राष्ट्रिय विद्यार्थी संघ पर्सा र राष्ट्रिय युवा संघ पर्साले संयुक्तरुपमा आतंकवाद विरुद्ध प्रदर्शन गरेका छन् ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513235
Today
Yesterday
This Week
Last Week
This Month
All days
300
253
2601
1501303
13590
1513235

Your IP: 216.73.216.235
2025-05-23 22:21

Facebook Live Feed