news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

२५  फागुन, काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राखेर सरकारसँग ११ बुँदे सम्झौतामा हस्ताक्षर गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतले मधेसमा जनमत संग्रह गराउन राज्य पक्ष सहमत भएको दाबी गरेका छन् ।

काठमाडौं २५ फागुन: स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतले आफूले गरेको आन्दोलन कुनै एक समुदायको लागि नभएकर जनताको अधिकारको लागि भएको बताएका छन्।

राजधनीमा शुक्रबार आयोजित राजनीतिकि सहमति कार्यक्रममा बोल्दै राउतले भने,'हामीले गरेको आन्दोलन समुदायको लागि हैन अधिकारको आन्दोलन हो, अधिकर तराईका जनतालाई मात्र नभएर सबैतिरका जनतालाई चाहिन्छ।'

वीरगञ्ज, १९ फागुन ।

वीरगञ्जमा महायज्ञ आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन तय भएकोमा अन्तिम समयमा राष्ट्रपतिको आगमन स्थगित भएपछि अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा. प्रणव पाण्ड्याले द्वीप प्रज्ज्वलन गरी महायज्ञको उद्घाटन गरेका छन् ।

बीरगंज, फाल्गुन १८
भोलि देखि नेपालमै प्रथम पटक हुन गई रहेको अश्वमेध गायत्री महायज्ञको तयारी पुरा भएको छ । वीरगन्जमा हुन गईरहेको अश्वमेध गायत्री महायज्ञमा सहभागि हुन आउने देश विदेशका पाहुनाहरुलाई महायज्ञ स्थल नजिकै निर्माण हुन लागेको मुख्य प्रदर्शनी आकर्षणको रुपमा हुने भएको छ ।

बीरगंज, १८ फागुन । एलएस न्युरो एण्ड जेनेरल हस्पिटल प्रा.लि. बीरगंजद्धारा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४ महिला सहित ४४ जनाले रक्तदान गरेका छन् । अस्पतालका प्रबन्ध निर्देशक रामप्रवेश प्रसादको सभापतित्वमा सम्पन्न रक्तदान कार्यक्रमलाई एलएस न्युरो एण्ड जेनेरल हस्पिटल प्रा.लि. बीरगंजका संचालक एवं वरिष्ठ न्युरो सर्जन डा श्यामबाबु प्रसादले रक्तदान गरि कार्यक्रम उद्घाटन गरेका थिए । 

बीरगंज १७ फागुन ।
आगामी आईतवार देखि नेपालमै प्रथम पटक हुन गई रहेको अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । वीरगन्जमा हुन गईरहेको अश्वमेध गायत्री महायज्ञमा सहभागि हुन आउने देश विदेशका पाहुनाहरुलाई महायज्ञ स्थल नजिकै निर्माण हुन लागेको मुख्य प्रदर्शनी आकर्षणको रुपमा हुने भएको छ । नवयुग निर्माणको लागि चाहिने आधारलाई खडा गरी प्रदर्शनीको निर्माण भईरहेको छ ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513240
Today
Yesterday
This Week
Last Week
This Month
All days
305
253
2606
1501303
13595
1513240

Your IP: 216.73.216.234
2025-05-23 22:37

Facebook Live Feed