news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

वीरगन्ज १ चैत्र । बीरगंजमा एक ९ बर्षिया बालिका बलात्कार भएको घटना सार्बजनिक भएको छ ।

सीमरा ३० फाल्गुन ।   अख्तियार  दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले जीतपुर सीमरा उपमहानगरपालिकामा रहेको मालपोत कार्यालयमा छापा मारेको छ । मालपोत कार्यालय सिमरामा  किर्ते कागज बनाएर जग्गा बेचविखनगर्ने  गिरोहको सक्रियता  बढेपछि  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरि अनुसन्धान शुरु गरेको छ ।  

बारा २९ फागुन । एक महिलालाइ फोनबाट अश्लील शव्द प्रयोग गरि शारीरिक सम्पर्कका लागि होटलमा बोलाएको आरोपमा एकजनालाई प्रहरीले निजगढबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ खजानी बस्ने ३९ बर्षिय जयन्त कुश्वाहा रहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

धनगढी २९फागुन : कैलालीका सहायक वन अधिकृत ३० हजार घुससहित २८ गते पक्राउ परेका छन्। बुधबार दिउँसो वन अधिकृत भरतप्रसाद साहलाई बिचौलिया मार्फत ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले पक्राउ गरेको हो। 

बीरगंज २७ फागुन ।
पर्सामा एक युवक र दुई किशोरीले सामुहिक रुपमा विष सेवन गर्दा एक जनाको ज्यान गएको छ भने दुई जनाको अवस्था गम्भिर रहेको छ । विष सेवनबाट जिराभवानी गाउपालिका वडा नं ४ सढी निवासी राजू राउत थारुको १७ बर्षिय छोरी संगिता कुमारी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक आशिष अधिकारीले बताउनु भयो ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505689
Today
Yesterday
This Week
Last Week
This Month
All days
132
1607
4562
1494645
6044
1505689

Your IP: 18.117.71.244
2025-05-10 03:48

Facebook Live Feed